
काभ्रे । अनेरस्ववियु क्रान्तिकारी बेथानचोक गाउँपालिकाको दोस्रो सम्मेलन शनिवार सम्पन्न भएको हो ।
शनिवार भएको सम्मेलनमा नेपाल सरकार बागमती प्रदेशको माननीय युवा तथा खेलकुद मन्त्री कमरेड रत्न ढकाल ज्युको प्रमुख आतिथ्यमा र बागमती प्रदेश कमिटी सदस्य क। मर्दन सिँ तामाङ (पेमा को बिशिस्ट अतिथि साथै काभ्रे भुमि आयोगको अध्यक्ष हरि बहादुर केसी ज्युको अतिथिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।


बेथानचोक २ स्थित कृष्णा मन्दिरमा भएको सम्मेलनले अनेरस्ववियु क्रान्तिकारी संघको अध्यक्षमा जीवन तामाङलाई सर्वसम्मत चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा मनिषा तिमल्सीना , सचिव फुर्मिना तामाङ लगाएत चयन गरिएको थियो । त्यसैगरि सदस्यहरुमा अनुपा लामा , श्याम लामा , रोशन तामाङ , नविना तामाङ , विराज तामाङ , विशाल तामाङ , विपान स्याङतन , हरिहर घिमिरे , उज्वल तिमल्सीना , सुस्मीता परियार , अस्मिता परियार , सुसान्त लामा , अनिसा लामा , सम्झाना तामाङ , पल्साङ तामाङ , सुमित्र तिमल्सीना सोविता तिमल्सीना लगायत चयन भएको छ ।