काभ्रे । एकीकृत समाजवादी काभ्रेले अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्धमा काभ्रे जिल्लाको बनेपामा आज जनवर्गीय संगठनहरुले विरोध प्रर्दशन गरेकोे छन् ।

एमसीसी विरुद्धमा नेकपा (एस)ले बनेपाको चारदोबाटोमा विरोध प्रर्दशन गरेका हो । बनेपाको तिनदोबाटोदेखि चारदोबाटोसम्म नेकपा (एस)ले विरोध प्रदर्शन गरेको थियो । विभिन्न नारा गरेर एमसीसीको विरोध गर्दै नेकपा (एस)ले विरोध प्रर्दशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय