काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकामा तेस्रो पटक हिमपात सुरु भएको छ । बेथानचोकको गजराम थुम्का नारायणस्थान डांडा लगायतका ठाउंहरुमा हिमपात भइरहेको छ ।
आज बेलुका ८ बजेदेखि हिँउ पर्न सुरु भएको थियो । बेथानचोकमा यस वर्षको तेस्रो हिमपात हो ।

© 2025, All right reserved to globalkhabars
Made with ❤️ By Gorkhaly Labs