काठमाडौं । नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको सातौ महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा डिल्ली मान तामाङ निर्विरोध रुपमा चयन गरेको छ । तामाङको नेतृत्वमा १७ जना पदाधिकारी र १ सय ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेका छन् ।
समितिको बरिस्ठ उपाध्यक्षमा सोम्बले तामाङ (अक्कल),उपाध्यक्षहरुमा मनोज तामाङ, गोपिलाल सिंतान, बेल बहादुर मुक्तान, हरिजंग तामाङ, अविरल जिम्बा, हिमाली गोले र प्रेम कुमार लामा निर्विरोध रुपमा चयन भएका छन् ।त्यस्तै महासचिवमा लिला कुमार घलान, उपमहसचिवमा कुवेर सिं तामाङ र दिर्ग सिं मुक्तान, सविचमा मिलन तामाङ र रक्षे कुमार तामाङ (युनिक) निर्विरोध रुपमा चयन भएका छन् ।


मोर्चाको केन्द्रीय सदस्यहरुमा छेसाङ तामाङ, राम गोले, संगिता वम्जन तामाङ कृष्ण बहादुर बल, गोपिलाल सिंतान, सोम्बले तामाङ,अमृत तामाङ, सुर्यबहादुर तामाङ, प्रदिप तामाङ, महेन्द्र तामाङ, उर्मिला तामाङ गुरुङ, कमला तामाङ, गजेन्द्र तामाङ, विजय वाईबा, विश्व दोङ, साईला तामाङ, विनय दोङ तामाङ, गौरव लामा, कोमल माया लामा, सुदिन दोङ, प्रवल कुमार वल तामाङ, अमृत लामा योन्जन, जगत बहादुर तामाङ, विशाल वाईवा तामाङ, कमला तामाङ निर्विरोध रुपमा चयन भएका छन् ।
त्यस्तै पेम्बा तामाङ, रक्षे ब. तामाङ (युनिक), शान्ती दोङ तामाङ, राम बा. तामाङ (शिवु), मनिस तामाङ, हरिजंग तामाङ, डिल्लीमान तामाङ, मोहन कुमार योन्जन, राम बहादुर तामाङ, ईन्द्र बहादुर तामाङ बिशाल, प्रेमसागर लामा योञ्जन, अमृत तामाङ, रमेश कुमार तामाङ, बावुराम तामाङ,फणिन्द्र कुमार योन्जन, नरेन्द्र तामाङ, सरिता लामा, जयमान वाइबा तामाङ, उषा वाईबा, सुकुराम तामाङ, रोजत राज तामाङ, निर्मल ब. तामाङ, सुरज तामाङ, भिम बा. तामाङ, सुविन तामाङ, सन्देश घलान, पासाङ लामा, धन बा तामाङ, सुवाष लामा, आत्माराम मोक्तान, ठुलीमाया मोक्तान, लिला कुमार घलान, औतार सिंह वाईबा, विनायक गोले, सुक्र बा गोले, लोक लामा मोक्तान र दोर्जे लामा मोर्चाको केन्द्रीय सदस्यमा निर्विरोध रुपमा चयन भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरुमा बिश्वराज स्याङतान, अष्ट बहादुर लोप्चन, बेनी बहादुर मोक्तान, राम्रीमाया तामाङ, विर धोज वाईवा, आङ छिरिङ लामा, मिम बहादुर भोलोन, अनिता योञ्जन, जित ब. पाखिन, पासाङ थोकार, काजिमान वाईवा, दावा नोर्चे तामाङ, फर्पु फिन्जो लोप्चन, श्याम बा लामा, प्रेम कुमार लामा, राम कुमार तामाङ, हिरालाल तामाङ (दोङ),
नरेस वाईवा, मनोज तामाङ,शारादा माया वाईबा, चन्द्रमान तामाङ, राजेन्द्र कुमार रुम्बा, सम्फर तामाङ, ईन्द्र कुमार योन्जन, बन्दना तामाङ, सुर्य गोले, आईते सिंह तामाङ, कुबेर सिं लामा, गंगा माया सितान, फुर्साङ मोक्तान, अस्मिता वाईवा तामाङ, माया तामाङ, संगम लामा दोङ, राममाया तामाङ, जित बहादुर तामाङ, कर्मलोप्साङ लामा, विर बहादुर तामाङ निर्विरोध चयन भएका छन् ।
त्यस्तै संत बा तामाङ, अविरल जिम्बा, मिलन तामाङ, सोनाम तामाङ, गंगा माया तामाङ योञ्जन, प्रतापसिं तामाङ,ज्ञान सिंह वाईवा, कार्साङ लामा, चक्र व पाख्रिन, राजन घिसिङ, पाल बहादुर योन्जन, शक्तिमान घिसिङ, दान बा तामाङ, दिर्व सिं मोक्तान, धन बा. स्याङतान, शंकर मान घलान, काजीमान थिङ, ज्ञान बा. थोकर, तेजबहादुर गोले, लासाङ तामाङ रुम्बा, हिमाली गोले, ललि माया तामाङ र प्रेम बहादुर स्याङ्तान तामाङ लगायतको राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय सदस्यमा निर्विरोध रुपमा चयन भएका छन् ।










