काठमाडौं । गायक जयाराम खड्का र गायिका लक्ष्मी खड्काको नयाँ लोक दोहोरी गीत ‘नाच्ने गाउने’ सार्वजनिक भएको छ ।

गीतको शब्द रचना एम् आर तामाङ र सङ्गीत संयोजन विष्णु तामाङले गरेका छन् भने अन्जली अधीकारी र प्रदीप रोकाको अभिनय रहेको छ । मिलन क्षेष्ठको निर्देशन रहेको उक्त भिडियोलाई रोसन धितालले सम्पादन गरेका हुन् ।

जे.के. मिडिया हाउस नाममा खोलिएको यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अमोन रानाको कोरियोग्राफी रहेको छ भने विपिल चौलागाई र सन्तोष तिमल्सीनाको सिनेम्याटोग्राफी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय