महाभारत,काभ्रे । काभ्रेको महाभारत गाउँपालिका अध्यक्ष एवम् नेकपा (माओवादी केन्द्र) महाभारत गाउँपालिका कमिटि अध्यक्ष कान्छालाल जिम्बालाई मातृ शोक परेको छ ।

विगत लामो समय देखि धुलिखेल अस्पतालमा आमाको उपचार गराउदै आएका थिए । ७९ बर्षिया ठुलिमाया जिम्बाको २०८१ असोज २५ गते राती ११ः२६ बजे मृत्यु भएको हो ।

आमाको मृत्यु पछि अध्यक्ष जिम्बाले आमा जति कोसिस गरेँ पनि बचाउन सकिएन सारै दुखित छु चाहादा चहादा पनि राती ११ः२६ बजेपछि हामी माझ रहनु भएन हार्दिक श्रद्धाञ्जली ममी भन्दै सामाजिक संजालमा व्यक्त गरेका छन ।

उनको बौद्ध धर्म परम्पराअनुसार आज ६ः३० बजे काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिने छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय