काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कडा प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकार मरेको र आफूहरूलाई जुठो परेको प्रतिक्रिया दिएका हुन्।

‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी? तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?,’ रविले प्रश्न गरेका छन्, ‘तपाईं प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने।’

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय