काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रविलाई आज पोखराबाट काठमाडौं ल्याउन लागिएको हो ।

काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौंमा उजुरी परेपछि पोखरामा प्रहरीको हिरासतमा रहेका उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय