काभ्रेपलान्चोक । काभ्रेको धुलिखेल अस्पताल यतिबेला तनाबग्र स्त भएको छ ।बनेपा नगरपालिका ८ की २ बर्षिया बालिकाको मृ त्यु भएपछि पिडीत पक्षले अस्पताल परिसरमा  आन्दोलन गरेका छन् । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

उनीहरुले अस्पतालको लापरबाहीले बालिकाको ज्या न गएको आ रो प लगएका छन् ।अस्पतालको लापरबाहीले बिरामीको ज्या न गएको भन्दै उनीहरुले अस्पतालमा तो ड फोड समेत गरेका छन् ।

चार दिन अघि झाडापखाला भएपछि अस्पताल भर्ना गरिएकी ति बालिकालाई आज डिस्चार्ज गर्ने तयारी थियो । तर चि कित्सकले अकास्मात मृ त्यु भएको सुनाएपछि आवेगमा आएका पीडित पक्षले अस्पतालको एउटा ढोका तोडफोड गरेका छन् ।

पीडित पक्षबाट हुन सक्ने सम्भावित जोखिमकालागि ठूलो संख्यामा प्र ह री परिचालित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय