काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहानको अध्यावधिक विवरणअनुसार वडातर्फ कांग्रेसले सर्वाधिक १५ स्थानमा विजय हासिल गरेको छ ।

यस्तै एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, राष्ट्रिय स्वतन्त्र पार्टीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले एक स्थानमा विजय हासिल गरेका छन् ।
यसैगरी गाउँपालिकामा दैलेखको महाबु गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

विस्तृत यहाँबाट

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय