काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो ३५ सयले घटेको सुन आज भने तोलामा ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बढेको सुन तोलामा एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।​ तेजावी सुनको प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय