काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमा दुई सञ्चालक सदस्य नियुक्त गरेको छ । दुई सञ्चालक सदस्यको कार्यकाल मंगलबार (हिजो)देखि सकिएपछि बुधबार नयाँ सदस्य नियुक्त गरिएको हो ।

मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार, बलबहादुर पराजुली र लक्ष्मण केसीलाई प्राधिकरणको सञ्चालक समितिमा नियुक्त गरिएको छ ।

सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यको कार्यकाल मंगलबार सकिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय