काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल दक्षिण कोरियाको तदर्थ समिति गठन भएको छ । मुक्ति मोर्चाका केन्द्रिय साँकृतिक विभाग संयोजक विश्व दोङको प्रमुख अतिथि र कोरियामा सकृय संघ संस्थामा आबद्ध विभिन्न व्यक्तिहरुको उपस्थितिमा मंगलबार तदर्थ समिति गठन गरेको हो ।

सुनिल बोम्जन तामाङको संयोजकमा १७ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

समितिको सदस्यहरुमा बुद्ध बहादुर तामाङ, कान्छाराम तामाङ, अमृत स्याङतान, सुशान्त तामाङ, गोपाल तामाङ, जगत बोम्जन, शिव ग्लान, कृष्णराम थिङ, भुवन मोक्तान, शान्ति तामाङ, सुमन स्याङतान, विना तामाङ, निशाा तामाङ, मिनु तामाङ, अविनास तामाङ र कुमार तामाङ रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय