
काभ्रेपलाञ्चोक । चैत ५ गते देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ। तर काभ्रेमा विद्यार्थी संगठनबिच तालमेल भएका कारण सभापति, उपासभापति, सचिव, सह सचिव, कोषाध्यक्षलगायत सदस्यहरू निर्विरोध निर्वाचित भइरहेका छन्।
यस्तोमा काभ्रेका विभिन्न क्याम्पसहरू र त्यहाँ निर्वाचित सभापति, उपासभापति, सचिव, सह सचिव, कोषाध्यक्षलगायत सदस्यहरूको विवरण निम्नअनुसार छन्।


१.प्रभा बहुमुखी क्याम्पस चौरीदेउराली–
सभापति –क.सुजन चौलागाईं
सह–सचिव–क.विरेन्द्र दुलाल
सदस्य – क.ओमराज गौतम
सदस्य –क. रस्मिता चौलागाईं
२.दाप्चा कृष्ण बहुमुखी क्याम्पस, नमोबुद्ध
सभापति –क.सविन श्रेष्ठ
सह सचिव– क.सञ्जु लामा
सदस्य – क.मनिषा अधिकारी
सदस्य –क.सरिस्ता तिवारी
३.संजिवनी क्याम्पस, धुलिखेल
सभापति –क.दिपक राना मगर
४.सर्वमंगला क्याम्पस, पाँचखाल
उपा सभापति –क.पवन न्यौपाने
सदस्य –क.अञ्जली वि.क.
५.धुलिखेल क्याम्पस ,धुलिखेल
सह सचिव –विश्वराज ढंगाना
६.जनक बहुमुखी क्याम्पस,नमोबुद्ध
कोषाध्यक्ष –क.बुद्धराज लामा
सदस्य –क.रसिला घोरसाइनी
सदस्य –क.सविना खनाल
७.प्रकाश बहुमुखी क्याम्पस,भुम्लु
उपासभापति – क.दिपा माया श्रेष्ठ
सदस्य –क.करुणा जि.सी.
८.मंगल जनविजय क्याम्पस ,रोशी
उपासभापति–क.सोनी माया तामाङ
९.इन्द्रेश्वर बहुमुखी क्याम्पस, पनौती
सचिव – क.कृष्ण बहादुर खुलाल
सदस्य –क.आइस्मा थिङ्
१०.तेजगंगा बहुमुखी क्याम्पस, पनौती
सदस्य–क.अविरल क्षेत्री
सदस्य –क.अञ्जु गोले
सदस्य–क.दिया कुमारी घिसिङ
सदस्य – सुस्मिता दाहाल