काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए । यसअघि सरकारले उनलाई पटक पटक स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय