काठमाडौं । नेपाल तामाङ घेदुङको नवौ महाधिवेसनबाट दुई महिला उपाध्यक्ष निर्विरोध चयन भएका छन् ।

तामाङ घेदुङको नवौं महाधिवेशनले महिला उपाध्यक्षमा सन्चु ब्लोन र सिता गोले निर्विरोध चयन भएका हुन् ।

काठमाडौको धुम्बाराहीमा आइतबार उद्घाटन भइ सोमबारदेखि बन्दसत्र सुरु भए पनि अन्य पदाधिकारीमा भने सहमति हुन सकेको छैन ।

यदि सर्वसम्मत नभए आज दिउसो १ बजे निर्वाचन हुने तामाङ घेदुङले जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय