काभ्रे । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली अर्थात् शनिबार काभ्रे आउने भएका छन् । तेमाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नका लागि प्रधानपमन्त्री देउवा काभ्रे आउन लागेका हुन् ।

प्रधानमन्त्री देउवाको प्रमुख अतिथ्यतामा हुने सो उद्घटनमा बृहत साँस्कृतिक कार्यक्रम समेत हुने तेमाल गाउँपालिकाले जनाइएको छ । उक्त कार्यक्रममा शनिबार ११ बजे गाउँपालिककै कार्यालय परिसरमा हुनेछ ।

त्यस्तै स्वास्थ्य मन्त्री विरोध खतिवडा आज अस्पतालको उद्ध्छटनको लागि काभ्रेको मण्डनदेउपुर आउने भएका छन् । मण्डनदेपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घटन गर्न मन्त्ती खतिवडा आउन लागेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय