काठमाडौं । नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।

यसअघि बालाधिकृत रथी प्रभुराम शर्माले सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आगामी २४ भदौमा समाप्त हुँदैछ ।                                             

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय