काठमाडौं । प्रदर्शनकारीहरुले काठमाडौंको गौशालामा प्रहरीमाथी सुलती बम प्रहार गरेका छन् । ठुलो संख्यामा चावहिलबाट गौशालातर्फ बढेका जेनजी प्रदर्शनकारीहरुले प्रहरीमाथी सुतली बम प्रहार गरेका हुन् ।
काठमाडौं उपत्यकामा प्रदर्शन नियन्त्रण बाहिर गएको छ । प्रदर्शनकारीहरुले नेताका घर र प्रहरी कार्यालयहरुलाई निशाना बनाएर आक्रमण गरिरहेका छन् ।












