काठमाडौं । काठमाडौंको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।

ती युवती काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनको शव मंगलबार फेला परेको हो । उनको मृत्युको कारण खुलेको छैन ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय