काठमाडौँ । इजरायलमा हमासले बन्धक बनाइ मारिएका विपिन जोशीको शव नेपाल आइपुगेको छ । विपिनको शव सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् । उनको सब आजै धनगढी हुँदै कञ्चनपुरको महेन्द्रगर लगिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय