काभ्रे । प्रेस संगठन नेपाल बेथानचोकमा जिवन तामाङको अध्यक्षतामा ११ सदस्सीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा ईमेज रेडियो ९७.९ मेगाहर्जको समाचार वाचका सुनिल तिमल्सिना , सचिवमा मनिषा तिमल्सिना, कोषाध्यक्ष चित्र प्रषाद घिमिरे लगाएत चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा आराति तिमल्सिना, निरााजन तिमल्सिना, आकश तामाङ, शान्ति भुजेल, कृतिका सापकोटा, सोविता तिमल्सिना, सुमित्रा तिमल्सिना लगाएत चयन भएका छन् ।

प्रेस सेन्टर नेपाल काभ्रेका उपाध्यक्ष एवंम् बेथानचोक गाउँपालिकाको इन्चार्ज नवराज अधिकारिको प्रमुख आतिथ्य र बेथानचोक गाउँपालिका कमिटी अध्यक्ष क। तारा रानाको संयोजकतामा कमिटी गठन गरिएको छ ।

कार्यक्रममा वोल्दै प्रेस सेन्टर नेपाल काभ्रेका उपाध्यक्ष एवंम् बेथानचोक गाउँपालिकाको इन्चार्ज अधिकारिले प्रेस संगठन सबै जिल्लामा गठन भईरहेको बताए । उनले संगठनले पत्रकारका साझा मुद्धालाई शसक्त रुपमा अघि बढाउनको लागि निर्देशन दिएका छन् । पत्रकारका हक अधिकारको लागि आवाज उठाउनु पर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय