काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक पदबाट राजीनामा दिएका सन्तोष परियारबीच एकता हुने भएको छ ।

शुक्रबार एकता गर्ने विषयमा त्रिपक्षीय सहमति भएको हो । मंसिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम तय गरिएको छ ।

सहमतिपत्रको पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय