पोखरा । चरा ठोक्किएपछि ‘ग्राउन्डेड’ बुद्ध एयरको विमान प्राविधिक परीक्षणपछि काठमाडौं फिर्ता भएको छ ।

शनिबार (कात्तिक २९) बिहान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको फ्लाइट नम्बर ६०४ को विमान ‘टेकअफ’का क्रममा चिलसँग ठोक्किएको थियो । त्यसपछि विमानलाई पार्किङ क्षेत्रमा फर्काइएको थियो ।

उक्त विमानको प्राविधिक परीक्षण गरी काठमाडौं फिर्ता गइसकेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय