महाभारत, काभ्रे । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा काभ्रेको महाभारत गाउँपालिका १ गोकुले साहानमा सुजन भ्लोन गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान ८ बजे गोकुले मा.वि.मा कक्षा ६ मा अध्ययनरत पात्ले घरभई गोकुले साहानमा डेरा गरि बस्ने खाना पकाइरहेको बेला कुकर पड्किएपछि नजिकै बसिरहेका भ्लोनको ढाँडमा गम्भीर चोट लागेर घाइते भएकाे गोकुले माविका शिक्षक दिलिप जिम्बाले जानकारी दिए ।

हाल गोकुले स्वास्थ्य चौकी धापमा प्राथमिक उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय