महाभार, काभ्रे । बिगत केही दिन देखि घरबाट हराईरहेकी २ बालिकाहरु फेला परेकी छन् । उनीहरु सिन्धुलि जिल्लाको चकलीमा एक स्थानीयको घरमा रहेका छन् ।

काभ्रेको महाभारत गाउँपालिका बनखु घर बताउने नाम सञ्चु थिङ र अनिषामाया थिङ रहेका छन् । उनीहरु नेपाली भाषा प्रष्ट सगँ बोल्न डराउने तर केहि मात्रामा तामाङ भाषा बोल्ने तर दोहोरो कुरा नगर्ने गरेको स्थानीय कबिता अस्तानी बताइन् ।

उनीहरु कबिता अस्तानीको संरक्षणमा रहेका छन् । नाम भन्न नसके पछि उनिहरुलाई नै नाम लेख्न लगाईएको थियो । सम्बन्धित निकायले पहलकदामीका लागि यसमा ध्यान दिन स्थानीयले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय