चित्र प्रषाद घिमिरे (हरिहर)

काभ्रे । बेथानचोक नारायण मन्दिर को काखमा अबस्थित रहेकोे अर्को मन्दिर लक्ष्मी नारायण मन्दिरको दिनानुदिन चर्चा बड्दै गएको छ । लक्ष्मी नारायण मन्दिर को परिकल्पना लक्ष्मी नारायण मन्दिरका अध्यक्ष भिम प्रसाद सापकोटाले गर्नु भएको त्याहाँका बासिन्दाहरुको भनाइ रहेको छ ।

भिम प्रसाद सापकोटाले सुरु गरेको लक्ष्मी नारायण मन्दिरको परिकल्पनालाई साथमा साथ दिदै त्याहाँका बासिन्दा स्थानीय सरकार चन्दा दाताहरुका कारण आज लक्ष्मी नारायण मन्दिर चर्चामा आएको छ ।

 

लक्ष्मी नारायण मन्दिरमा गत बर्ष देखि प्रत्येक एकादशी लगायत अन्य धार्मिक कार्य हुँदै आएको लक्ष्मी नारायण मन्दिर का पुजारी श्री हरि तिमल्सिनाले बताउनु भयो । हरेक धार्मिक क्रियाकलापमा बेथान्चोकका बासिन्दाको सहभागिता रहने पनि तिमल्सिनाले बताउनु भयो ।

बेथानचोक घुम्न आउने पर्यटकले धार्मिक क्रियाकलापलाई महत्व दिएकाले लक्ष्मी नारायण मन्दिरमा धार्मिक कार्य भइ रहने हुँदा पर्यटक र धार्मिक आस्था हुने ब्यक्ती ले गर्दा चर्चामा आएको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय