काठमाडमौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले मंगलबार (माघ १३) मा उक्त द्रुतमार्गको निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा उनले भौतिक प्रगति विवरणलगायत जानकारी लिएकी थिइन् ।

यो द्रुतमार्ग सरकारको राष्ट्रिय गौरवको योजना हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय