महाभारत,काभ्रे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले महाभारत गाउँपालिका–१ मा ३३३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेका छन्।
निर्वाचन परिचालन समिति १ नं. वडा को २९ गते सम्पन्न वडा स्तरीय विस्तारित बैठकबाट अमृत तामाङको संयोजकत्वमा समिति गठन गरिएको हो।


बैठकका प्रमुख अतिथि बाग्मती प्रदेश कमिटी सदस्य कान्छा मान जिम्बा(रोहित),अतिथि काभ्रे जिल्ला समन्वय समिति सदस्य असली लामा,सल्लाहकार कमिटी सदस्य भोला श्रेष्ठ लगाएत गाउपालिका सदस्यहरु, वडा कमिटी सदस्यहरुको बाक्लो उपस्थितिमा भब्य र सभ्य रुपमा सम्पन्न छ ।










