काठमाडौं । पहिरो हटाएपछि काठमाडौं-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठ किलोमा पहिरो खस्दा बिहीबार बिहान सवा २ बजेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय