काठमाडौँ । रसुवामा बुधबार बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा बाढीले अहिलेसम्म पुर्‍याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ।

बैठकका क्रममा प्रधानमन्त्री शाहले आगामी कदमबारे सरोकारवाला निकायहरूलाई आवश्यक निर्देशन दिएका छन्। उनले यो विपद्को क्षणमा सबैलाई आ-आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रका प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय