काठमाडौं । रसुवा बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।
नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।


प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।
यसैगरी रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्कविहीन छन् ।










