
महाभारत,काभ्रे । काभ्रेमा घाँस काट्दा रुखबाट लडेर एक महिला गम्भीर घाइते भएकी छिन्। डाँडापारी महाभारत गाउँपालिका वडा नम्बर २ अम्बलबासकी ४२ वार्षीया ठुलि माया वाइबा गम्भिर घाइते भएकी हुन्।
वाइबालाई स्थानीयहरुले उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल धुलिखेलमा ल्याएको उन छोरा ठकेन्द्र वाइबाले ग्लोबल खबरलाई जानकारी दिए।


घासँ काट्दा रुखबाट लडेर दुईवटै हात र पाँचवटा करङ भाच्चिएर उपचारका लागि जिल्ला अस्पतालमा धुलिखेलमा भर्ना भएकी उनको भोलि अप्रेसन रहेको वाइबाले जानकारी दिए।