काभ्रे । काभ्रेमा सत्ता गठबन्धनको भागबण्डा मिलेको छ। १३ वटा सस्थानीय रहेको काभ्रेमा नेपाली काँग्रेसले सात, माओवादी केन्द्रले चार र नेकपा समाजवादीले दुई लिने सहमति भएको हो।

नेपाली काँग्रेसको भागमा बनेपा नगरपालिका , पनौती नगरपालिका, नमोबुद्व नगरपालिका, पाँचखाल नगरपालिका , तेमाल गाउँपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिका लिएको छ भने माओवादी केन्द्रले चौंरीदेउराली गाउँपालिका, भुम्लु गाउँपालिका, खानिखोला गाउँपालिका र महाभारत गाउँपालिका लिएको छ ।नेकपा एकीकृत समाजवादीले धुलिखेल नगरपालिका र मणडन देउपुर नगरपालिका लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय