महाभारत, काभ्रे । संविधान जारी भएपछि दोस्रो पटक भएको स्थानीय तह निर्वाचन अन्तरगर्त काभ्रेको महाभारत गाउँपालिकामा उत्साहपूर्ण मतदान सम्पन्न भएको छ। शुक्रवार सम्पन्न स्थानीय निर्वाचनमा महाभारतमा ९ हजार २७६ मत खसेको छ।
महाभारत गाउँपालिकामा ८ वटा वडा रहेको रहेको छ । कूल १२ हजार २४० मतदातामध्ये ९ हजार २७६ मत खसेको महाभारत गाउँपालिका निर्वाचन कार्यालयले जनाएको छ।
कुन वडा कति मत
वडा नं १ को :-१,०९९ मत
वडा नं २ को :-१,१६१ मत
वडा नं ३ को :-१,१९४ मत
वडा नं ४ को :-९१० मत
वडा नं ५ को :-१,१९६ मत
वडा नं ६ को :-१,३२८ मत
वडा नं ७ को :-१,१०२ मत
वडा नं ८ मा :-१,२८७ मत