काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर बालेन शाहले अग्रता कायमै राखेका छन् । ६८० मतगणना गर्दा बालेनले २१६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उमेदवार केशव स्थापितले १७९ मत प्राप्त गरेका छन् भने कांग्रेसकी सिर्जना सिंहले १४१ मत प्राप्त गरेकी छन् । अहिलेसम्म वडा नम्बर १, २ र ३२ को मतगणना भइरहेको छ ।