काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। कैयौँ पालिका र वडाको मतगणना सम्पन्न भइसकेको पनि छ।

अहिलेसम्म नेकपा माओवादी केन्द्रले ५० वटा पालिकाको नेतृत्व जितेको छ। उसले करिब ६० वटामा अग्रता लिएको छ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीले १०६ वटा पालिकाको नेतृत्व जितेको थियो।

यी हुन् माओवादी केन्द्रले नेतृत्व जितेका ५० पालिकाहरू :
१ जगदुल्ला गाउँपालिका/डोल्पा
नारा सिं रोकाया /माओवादी केन्द्र
२ नौमुले गाउँपालिका/दैलेख
छविराम सुवेदी/माओवादी केन्द्र
३ ताराखोला गाउँपालिका/बागलुङ
धनबहादुर विक/माओवादी केन्द्र
४ अपिहिमाल गाउँपालिका/दार्चुला
भक्त सिंह ठेकरे (बोहरा)/ माओवादी केन्द्र
५ लिम्चुङबुङ गाउँपालिका/उदयपुर
मेजरकुमार राई/माओवादी केन्द्र
६ जन्तेढुंगा गाउँपालिका/खोटाङ
अरुणा देवी राई/माओवादी केन्द्र
७ थवाङ गाउँपालिका/रोल्पा
ऋषि केशव बुढा मगर/माओवादी केन्द्र
८ नौगाड गाउँपालिका/दार्चुला
दलजीत सिंह धामी/माओवादी केन्द्र
९ ताँजाकोट गाउँपालिका/हुम्ला
लालकेश जैशी/माओवादी केन्द्र
१० अजिरकोट गाउँपालिका/गोरखा
दीपक देवकोटा/माओवादी केन्द्र
११ चन्द्रकोट गाउँपालिका/गुल्मी
युवराज खत्री क्षेत्री/माओवादी केन्द्र
१२ थुलुङ दूधकोशी गाउँपालिका/सोलुखुम्बु
अशिम राई/माओवादी केन्द्र
१३ मार्मा गाउँपालिका/दार्चुला
जमनसिंह धामी/माओवादी केन्द्र
१४ लेकम गाउँपालिका/दार्चुला
रामदत्त जोशी/माओवादी केन्द्र
१५ बोगटान फुड्सिल गाउँपालिका/डोटी
कमलबहादुर गडसिला/माओवादी केन्द्र
१६ पुथा उत्तरगंगा गाउँपालिका/रुकुम पूर्व
पुनिराज घर्ती/माओवादी केन्द्र
१७ फक्ताङलुङ गाउँपालिका/ताप्लेजुङ
राजन लिम्बु /माओवादी केन्द्र
१८ आमचोक गाउँपालिका/ भोजपुर
अशोक राई/माओवादी केन्द्र
१९ सिस्ने गाउँपालिका/रुकुम पूर्व
कृष्ण रेग्मी/माओवादी केन्द्र
२० आलिताल गाउँपालिका/डडेलधुरा
शेरसिंह पार्की/माओवादी केन्द्र
२१ बंगलाचुली गाउँपालिका/दाङ
तुल्सीराम पुन मगर/माओवादी केन्द्र
२२ मुड्केचुला गाउँपालिका/डोल्पा
दत्त बहादुर शाही/माओवादी केन्द्र
२३ बारपाक सुलिकोट गाउँपालिका/गोरखा
बिष्णु भट्ट/माओवादी केन्द्र
२४ रामप्रसाद राई गाउँपालिका/भोजपुर
थाम बहादुर राई /माओवादी केन्द्र
२५ चिशंखुगढी गाउँपालिका/ओखलढुंगा
निशान्त शर्मा/माओवादी केन्द्र
२६ पलाता गाउँपालिका/कालिकोट
विष्णुबहादुर रोकाया/माओवादी केन्द्र
२७ सानीभेरी गाउँपालिका/रुकुम पश्चिम
वीर्खबहादुर विष्ट/माओवादी केन्द्र
२८ रामनगर गाउँपालिका/सर्लाही
राजाबाबु यादव/माओवादी केन्द्र
२९ परिवर्तन गाउँपालिका/रोल्पा
सुक बहादुर बुढा मगर/माओवादी केन्द्र
३० नाम्खा गाउँपालिका/हुम्ला
प्रेम बहादुर लामा/माओवादी केन्द्र
३१ मेलौली नगरपालिका/बैतडी
भीमबहादुर चन्द/माओवादी केन्द्र
३२ मैवाखोला गाउँपालिका/ताप्लेजुङ
विजय प्रकाश वनेम/माओवादी केन्द्र
३३ सहिद लखन गाउँपालिका/गोरखा
रमेशबाबु थापा मगर/माओवादी केन्द्र
३४ दुर्गाथली गाउँपालिका/बझाङ
दिलबहादुर थापा/माओवादी केन्द्र
३५ भगवतीमाई गाउँपालिका/दैलेख
गणेश थापा / माओवादी केन्द्र
३६ धुर्कोट गाउँपालिका/माओवादी केन्द्र
भुपाल पोखरेल/माओवादी केन्द्र
३७ माण्डवी गाउँपालिका/प्युठान
नवराज अधिकारी/माओवादी केन्द्र
३८ ताप्ली गाउँपालिका/उदयपुर
ढुङ्ग राज विश्वकर्मा/माओवादी केन्द्र
३९ शुभकालिका गाउँपालिका/कालिकोट
गाेविन्द आचार्य/माओवादी केन्द्र
४० सुनिल स्मृति गाउँपालिका/रोल्पा
मणिराम बुढाथोकी/माओवादी केन्द्र
४१ माडी गाउँपालिका/रोल्पा
अमरसिंह घर्ती मगर/माओवादी केन्द्र
४२ रौतामाई गाउँपालिका/उदयपुर
वीरेन्द्र कुमार मगर/माओवादी केन्द्र
४३ बलेफी गाउँपालिका/सिन्धुपाल्चोक
गंगा बहादुर तामाङ/माओवादी केन्द्र
४४ भीमसेन थापा गाउँपालिका/गोरखा
लोकप्रसाद बञ्जरा/माओवादी केन्द्र
४५ माडी गाउँपालिका/रोल्पा
अमरसिंह घर्तीमगर/माओवादी केन्द्र
४६ मेल्लेख गाउँपालिका/अछाम
ज्वाला साउद/ माओवादी केन्द्र
४७ आँबुखैरेनी गाउँपालिका/तनहुँ
शुक्र चुमान/माओवादी केन्द्र
४८ बलरा नगरपालिका/सर्लाही
रामाशंकरप्रसाद कुशवाहा/माओवादी
४९ भुम्लु गाउँपालिका/काभ्रे
प्रेम भुजेल /माओवादी केन्द्र
५० रुरु क्षेत्र गाउँपालिका/गुम्ली
यदु ज्ञवाली/माओवादी केन्द्र

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय