महाभारत,काभ्रे । काभ्रेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) ले पदभार ग्रहण गरेका छन् ।

सोमबार धुलिखेलमा पदतथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै पालिका कार्यालय पुगेर जिम्बाले पदभार ग्रहण गरेका हुन् ।

पदभारग्रहणपछि अध्यक्ष जिम्बाले महाभारत गाउँपालिकाका आम जनताका आवश्यकता पुरा गर्ने गरि काम गर्ने प्रतिक्रिया दिए ।

उनि महाभारत गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन् । नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार पुर्ण बहादुर वाइबालाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय