काभ्रे । काभ्रेको पनौतीमा आयोजित रक्तदान कार्यक्रममा ६४ जनाद्वारा रक्तदान हाम्रो प्रतिबद्धता रगतको कमि हुन नदिने युगको स्थापान भन्ने मुल नाराका साथमा जिवित फौन्डेसनको आयोजना र स्मर्ट हेल्थ नेपालको सहकार्य र हिमाल हस्पिटल ब्लड ट्रन्स्फ्युजनको प्राविधिक सहयोगमा आज सम्पन्न भएको हो ।
संस्थाले जिवित फौन्डेसनको सहकार्यमा आज पनौतीको श्री राम पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा ६४ जान व्यक्तिले रक्तदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय