काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ५ मा निःशुल्क आँखा शिविर हुने भएको छ ।
बेथानचोक गाउँपालिकाको आयोजनामा यहि जेठ ३१ गते निःशुल्क आँखा शिविर हुन लागेको बेथानचोक वडा नं ५ का वडाध्यक्ष राजकुमार वाइवाले जानकारी दिनु भएको छ । नि :शुल्क आँखा सिबिर लायन्स क्लब अफ कंचनजंघाको प्राविधिक सहयोग र लायन्स क्लब अफ बेथाचोकको व्यवस्थापनमा एक दिने शिविर हुने भएको छ । बेथानचोक वडा नम्बर ५ को वडाबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजना गर्न लागेको हो । शिविरमा निःशुल्क आँखा जाँच र औसधि वितरणका साथै निःशुल्क मोतिबिन्दुको

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय