खानीखोला, काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका –४ पुरानागाउँमा बिहीबार दिउँसो २:३० बजे तिर टाटा निसान गाडी दुर्घटना हुँदा गाडीका चालकको मृत्यु भएको छ ।

स्थानीय भरत लामाका अनुसार काठमाडौंबाट केन्द्रिय विद्युत प्रसारण लाइनको तार लोड गरी खानीखोला गाउँपालिका आउँदै गरेको बा ३ क ५६२४ नं को टाटा निसान गाडी दुर्घटना हुदा ललितपुरको बागमती गाउँपालिका- २ माल्टाका अन्दाजी ५७ बर्षीय रामप्रसाद तिमल्सिनाको घटना स्थलमै मृत्यु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय