काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने मतको खाता खोल्नपनि सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय