काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकास्थित ढुङ्खर्क स्वास्थ्य चौकीमा निःशुल्क दन्त तथा महिला स्वास्थ्य शिविर हुने भएको छ ।

बेथानचोक गाउँपालिका ढुङ्खर्क स्वास्थ्य चौकीको समन्वय र सिभिल लघुवित् वित्तिय संस्थाको सहयोगमा संचालन हुने शिविरमा प्राविधिक सहयोग भने आई.सि.डि.हेल्थ केयर सेन्टर र लायन्स क्लब अफ बेथानचोकले गर्ने भएको छ ।

वडाबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै असार १७ गते शुक्रबार उक्त शिविर हुन लागेको हो । शिविरमा निःशुल्क दन्त जाँच र औषधी वितरणका साथै निःशुल्क सेवा दिनेआयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय