🔹विपिन दाहाल
बनेपा, काभ्रे । जिल्लाको बनेपा नगरपालिका-११ अपाङ्ग बाल अस्पतालको स्टाफ बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले बा १ क ५७४७ नम्बरको बस दुर्घटना हुँदा ४५ वर्षीय लेख कुमारी बस्नेत भएको जानकारी दिए ।

डिएसपी खतिवडाका गम्भीर घाईते बस्नेतको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै डिएसपी खतिवडाले बसले मोरसाइकललाई साइड दिँदा बसले दिएको साइडको ठाउँ भासिएको र बस रोड छेउको रुखमा अड्किएकोले ठूलोमानवीय क्षति हुनबाट जोगिएको बताए ।

घाइतेहरुको भोमी अस्पताल, शीर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय