चितवन । मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

भरतपुर–२९ केराबारी, ईच्छाकामना–६ र सत्रकिलोमा पहिरो गएको हो । वर्षा नरोकिएका पहिरो पन्छाउन कठिन भएको चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

बाटो अवरुद्ध भएपछि काठमाडौं, पोखरा जाने आउने सवै यातायात रोकिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय