काभ्रे । काभ्रेको महाभारत गाउँपालिका–५ चौडिक मुखेटोलमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन्।

आइतबार दिउँसो २ बजेको समयमा परेकाे चट्याङबाट गुन बहादुर जर्गा मगरको गोठमा बाँधिएका एउटा भैँसी, एउटा खसी र दुईवटा बाख्रा मरेकाे हाे।

वडा अध्यक्ष विजय रानाका अनुसार चट्याङका कारण मानवीय क्षति नभए पनि घर लगायत भैँसी, खसी र बाख्रा मर्दा दुई लाख बराबरको क्षति भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय