काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरेका हुन् ।

बुधबार मात्रै खनालले ओलीलाई बालकोटमा भेटेका थिए । उनी ओली प्रधानमन्त्री हुँदा आइजीपी बनेका थिए । एमाले प्रवेश गरेका खनाल मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने चर्चा पनि छ ।

यद्यपि, अध्यक्ष ओलीले खनाललाई काठमाडौं वा तराईका कुनै एक क्षेत्रबाट उम्मेदवार बनाउने आश्वासन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय