काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३६ पुगेको हो । त्यस्तै देशभर संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ । मन्त्रालयका अनुसार डेंगु ७६ जिल्लामा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय