काभ्रे ।  काभ्रे क्षेत्र नम्बर १ प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सत्तारुढ गठबन्धन माओवादी केन्द्रका उम्मेदवार  सूर्यमान दोङले सुरुवाती अग्रता लिएका छन् ।

क्षेत्र नम्बर १ अन्तर्गत खानीखोला गाउँपालिका वडा नम्बर ६ को दुई वटा मतदान केन्द्रको मतगणना सम्पन्न हुदा माओवादी केन्द्रका उम्मेदवार दोङले उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशम लामालाई ७० मतले पछि पारेका छन्।

यस्तै, रास्ष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसुनारायण श्रेष्ठले ३ मत पाएका छन् भने पुतली चिन्हमा १, हसिया तारा चिन्हमा १०, ढल्केको छाता चिन्हमा १, दम्पत्ति चिन्हमा ३ र सूर्यमुखी चिह्नमा १ मत खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय