मकवानपुर । मकवानपुर २ (१) मा सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य कुमारी मोक्तान निर्वाचित भएकी छन् ।

बुधबार साझ सर्बाजानिक मत परिणाम अनुसार उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विष्णु ढकाललाई ३२२ मत अन्तरले पराजित गरेकी हुन् ।

मोक्तानले १९ हजार ८७३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत प्राप्त गरे । मोक्तान बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुन् । २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा मोक्तान यसै क्षेत्रबाट निर्वाचित भएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय